स्याउको सुकुटी

मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा गाउँमा सुकुटी बनाउन सुकाइएको स्याउ । मुस्ताङमा स्याउको सुकुटी, ब्राण्डी, जुस, जाम, वाइन र अचारलगायत परिकार बनायर बिक्री गर्ने गरिन्छ ।

तस्बिर: सुशीलबाबु थकाली / रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *