दुई हजार रुपैयाँले घट्यो तोलामा सुन

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ५८ हजार ४०० रुपैयाँ कायम छ । चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *