एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझ निर्वाचन तालिका प्रकाशन गरेको हो ।

निर्वाचन तालिकाअनुसार, पुस १ गते नेतृत्व चयनका लागि मतदान हुनेछ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *