गभर्नर पौडेललाई हटाउन माग गर्दै अर्थमन्त्रीलाई जेनजी युनाइटेडको ज्ञापनपत्र

काठमाडौं । जेनजी युनाइटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्न माग गरेको छ । जेनजी युनाइटेडका संयोजक जनक परियारले आइतबार अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाउँदै गभर्नर पौडेललाई बर्खास्त गर्न माग गरेका हुन् ।

उसले नेपाल राष्ट्र बैंक ऐनलाई लत्याउँदै तत्कालीन सरकारले पौडेललाई स्वार्थ समूहको डिजाइनमा गभर्नर नियुक्त गरेको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *