बञ्जी जम्प गर्दै युवा र पृष्ठभूमिमा माछापुच्छ्रे हिमाल

कास्कीको पोखरा महानगरपालिका–१७ स्थित सेती नदीमाथि बनाइएको गो बञ्जी नेपालबाट जम्प गर्दै एक युवा र पृष्ठभूमिमा माछापुच्छ्रे हिमाल । बञ्जी जम्पले पोखरामा पर्यटकको बसाइ लम्ब्याउन र साहसिक खेलको प्रवर्द्धनमा सहयोग पुगेको व्यवसायी बताउछन्।

तस्बिर : युनिश गुरुङ/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *