कीर्तिपुरस्थित टियु खेल मैदानमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण अन्तर्गत शनिबारको फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेपछि ट्रफीका साथ लुम्बिनी लायन्सका खेलाडी र टोलीको सेलिब्रेसन ।
तस्बिर:- एनपीएल र रासस









