एमालेको महाधिवेशनका लागि १०८ प्रतिनिधि मनोनीत(सूचीसहित) २७ मङि्सर, २०८२नेपाल समाजमुख्य समाचार, राजनीति काठमाडौं । नेकपा एमालेले महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत गरेको छ । आजदेखि सुरु हुने पार्टीको ११औँ महाधिवेशनका लागि एमाले १०८ जनाको नाम मनोनीत गरेको हो । शुक्रबार बसेको पार्टी सचिवालय बैठकले मनोनीत प्रतिनिधिको टुङ्गो लगाएको थियो ।