एमालेको महाधिवेशनका लागि १०८ प्रतिनिधि मनोनीत(सूचीसहित)

काठमाडौं । नेकपा एमालेले महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत गरेको छ ।

आजदेखि सुरु हुने पार्टीको ११औँ महाधिवेशनका लागि एमाले १०८ जनाको नाम मनोनीत गरेको हो । शुक्रबार बसेको पार्टी सचिवालय बैठकले मनोनीत प्रतिनिधिको टुङ्गो लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *