पहिलो क्वालिफायरमा सुदूरपश्चिमविरुद्ध विराटनगर टस जितेर पहिले बलिङ गर्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केहीबेरमा सुरु हुने पहिलो क्वालिफायरको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

यस्तो छ प्लेइङ ११:

सुदूरपश्चिम रोयल्स: विनोद भण्डारी, मुख्तार अहमद, शेल्डन ज्याक्सन, दिपेन्द्र सिंह एरी, आरिफ शेख, ईशन पाण्डे, मिलन बोहरा हरमीत सिंह, स्कट कुगेलेजिन, हेमन्त धामी, अविनाश बोहरा

विराटनगर किङ्स: फाफ डु प्लेसिस, लोकेश बम, साम हेयज्लेट, मार्टिन गप्टिल, बिसिर अहमद, नरन भट्ट, नारायण जोशी, प्रतीस जिसी, सन्दीप लामिछाने (कप्तान), सूर्य तामाङ, मार्चेन्ट डे लाङ्गे

Leave a Reply

Your email address will not be published. Required fields are marked *