काठमाडौंमा श्रम संस्कृति पार्टीको शक्ति प्रदर्शन

काठमाडौं । श्रम संस्कृति पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौंको सिफलचौरमा सभा गर्नुअघि बागबजारबाट पार्टीले र्याली निकालेको हो । निर्वाचन आयोगमा दल दर्तापछि काठमाडौंमा पार्टीको पहिलो औपचारिक सभा हो ।

श्रम संस्कृति पार्टीले दुई हातको अँजुलीमा लिएको माटो चुनाव चिह्न पाएको छ । सभालाई धरान उपमहानगरपालिकाका मेयर एवं पार्टी अध्यक्ष हर्क साम्पाङले सम्बोधन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *