काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले ब्याटिङ गरिरहेको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
विराटनगरविरुद्ध सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
