सशस्त्र प्रहरीका २३ डीएसपीको सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका २३ जना डीएसपीको सरुवा भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले २३ जना डीएसपीको सरुवा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *