लुम्बिनी प्रदेशको राजधानी निर्माणको अन्तिम चरणमा

दाङको देउखुरीमा निर्मित लुम्बिनी प्रदेशको स्थायी राजधानीको निर्माणको अन्तिम चरणमा पुगेको प्रदेशको प्रशासनिक केन्द्र । मण्डला आकारको आधुनिक प्रशासनिक केन्द्र करिब १८ बिगाहा क्षेत्रमा फैलिएको छ । जहाँ प्रदेशसभा र सरकार दुवैका संरचना एकै परिसरभित्र तयार गरिएको हो ।

तस्बिरः कुलदीप न्यौपाने/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *