माइतीघर मण्डलामा सरकारविरुद्ध जेनजीको प्रदर्शन

काठमाडौं । जेनजी युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

उनीहरुले ‘ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा’, ‘सुशीलाको पाराले दुःख पाए साराले’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *