काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केहिबेरमा शुरू हुने खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
लुम्बिनीको प्लेइङ ११ : डार्सी शर्ट, दिलिप नाथ, रोहित पौडेल(कप्तान), सन्दीप जोरा, जेजे स्मित, गुल्बादिन नैब, सुमित महर्जन, समिर अली, शेर मल्ल, रुबिन ट्रम्पेलमन, अभिशेष गौतम
कर्णालीको प्लेइङ ११:- विल बोसिस्टो, प्रियांक पन्चल, नाजिब जद्रन, पवन सर्राफ, मार्क वाट, अर्जुन घर्ति, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, युवराज खत्री, बिपिन शर्मा
