मंसिर ६ गते जेनजी र नेपाली कम्युनिष्ट पार्टीबीच छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी जेनजी समूहसँग छलफल गर्ने भएको छ । वाईसीएलको आयोजनामा नेकपा र जेनजी समूहबीच छलफल हुन लागेको हो ।

वाईसीएलका अध्यक्ष पुष्प वलीले ६ मंसिरमा जेनजीका विभिन्न समूहका प्रतिनिधिसँग नेकपाले छलफल गर्न लागेको जानकारी दिए ।

कार्यक्रम सफल पार्न सबै आ आफ्नो ठाउँमा लाग्न उनले अनुरोध गरेका छन् । गत भदौ २३ र २४ को आन्दोलनपछि जेनजी र दलहरूबीच दूरी बढेका बेला नेकपाले छलफल गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *