चितवन टस जितेर पहिले बलिङ गर्दै, कर्णाली ब्याटिङमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शुरू हुने खेलमा चितवनका कप्तान कुशल मल्लले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

चितवनको प्लेइङ ११ :- डेविड मलान, अर्जुन साउद, देव खनाल, कुशल मल्ल(कप्तान), रवि बोपारा, सैफ जैब, दिपक बोहोरा, विपिन आचार्य, रिजन ढकाल, कमल सिंह एरी, सोहिल तन्भिर

कर्णालीको प्लेइङ ११:- म्याक डो’वुड, प्रियांक पन्चल, नाजिब जद्रण, पवन सर्राफ, मार्क वाट, अर्जुन घर्ति, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, युवराज खत्री, युनिष ठकुरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *