हिंसा भड्काउने अराजक गतिविधि गरेको भन्दै दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंलाई गएराति पक्राउ गरेको हो ।

भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । हिंसा भड्किने अराजक गतिविधि गर्ने अभिव्यक्ति दिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *