पहेँलपुर तोरीबाली

तोरी फुलेर पहेँलपुर देखिएको दाङको घोराही उपमहानगरपालिका–१० स्थित अम्राइ गाउँ र आसपासको क्षेत्र । हिउँदे बालीको रूपमा रहेकाे तोरी खेतीका लागि दाङ प्रख्यात मानिन्छ ।

तस्बिर: कुलदीप न्यौपाने / रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *