पहेँलपुर तोरीबाली २ मङि्सर, २०८२नेपाल समाजअर्थ, समाज तोरी फुलेर पहेँलपुर देखिएको दाङको घोराही उपमहानगरपालिका–१० स्थित अम्राइ गाउँ र आसपासको क्षेत्र । हिउँदे बालीको रूपमा रहेकाे तोरी खेतीका लागि दाङ प्रख्यात मानिन्छ । तस्बिर: कुलदीप न्यौपाने / रासस