शेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । बिहीबार नेप्से सूचक ०.३१ अंकले बढेर २,५४४.९१ अंकमा पुगेको हो ।

आज ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको ७६ लाख ५ हजार ५८४ कित्ता शेयर किनबेच भएका छन् । आज बजारमा १ सय २३ कम्पनीका शेयर मूल्य बढेको छ भने १ सय २४ कम्पनीका घटेका छन् । आठ कम्पनीका मूल्य स्थिर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *