ताप्लेजुङको स्याम्दो पोखरी(फोटोफिचर)

समुद्री सतहदेखि करिब पाँच हजार ३०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ सिङ्जेमा रहेको स्याम्दो पोखरी । यस क्षेत्र आसपासमा अन्य साना पोखरीहरू पनि रहेका छन् ।

तस्बिरः दिलकुमार लिम्बू/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *