पोखरामा नेपथ्यको कन्सर्टमा झुमे दर्शक

पोखरा । साङ्गीतिक ब्यान्ड नेपथ्यले पोखरामा प्रस्तुत गरेको कन्सर्टमा पोखरेली संगीतकर्मीहरुले मजा लिएका छन् ।

शुक्रबार साँझ नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा ब्यान्ड नेपथ्यले पोखरामा कन्सर्ट गरेको हो ।

‘क्रिकेटका लागि नेपथ्य’ नारासहित पोखरा रङ्गशालाको फुटबल स्टेडियमामा कन्सर्ट गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *