कमला नदीको इनर्वा घाटमा कार्तिक स्नान गर्नेको घुइँचो २० कार्तिक, २०८२नेपाल समाजसमाज कार्तिक पूर्णिमाको अवसरमा धनुषाको जनकनन्दिनी गाउँपालिका–१ स्थित कमला नदीको इनर्वा घाटमा बुधबार कार्तिक स्नान गर्न आएका भक्तजनहरूको घुइँचो । तस्बिरः अमरेन्द्रकुमार यादव / रासस