कमला नदीको इनर्वा घाटमा कार्तिक स्नान गर्नेको घुइँचो

कार्तिक पूर्णिमाको अवसरमा धनुषाको जनकनन्दिनी गाउँपालिका–१ स्थित कमला नदीको इनर्वा घाटमा बुधबार कार्तिक स्नान गर्न आएका भक्तजनहरूको घुइँचो ।

तस्बिरः अमरेन्द्रकुमार यादव / रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *