हिउँमा याकचौरी

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित मनाङ गाउँमा हिउँमा याकचौरी । समयअगावै हिमपात भएपछि याकचौरीको घाँसपातको व्यवस्थापनमा सकस भएको पशुपालक किसानको भनाइ छ ।

तस्बिरः नवीन लामिछाने/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *