डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । शुक्रबार निगम संचालक समितिको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाउने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *