मुक्तिनाथमा बिहानैदेखि हिमपात (फोटोफिचर)

मुस्ताङ । मुक्तिनाथ मन्दिर क्षेत्रमा बिहानैदेखि हिमपात भएको छ । रातको समयबाट बर्षात सँगसँगै मुक्तिनाथ लगाएत उपल्लो मुस्ताङ घमीबाट माथिका क्षेत्रहरुमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यलय मुस्ताङले जनाएको हो ।

तस्बिर:- जिल्ला प्रहरी कार्यलय, मुस्ताङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *