कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित अन्नपूर्ण आधार शिविरमा बाक्लो हिमपात भएको छ ।
समुद्री सतहदेखि ४ हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा यो वर्ष पहिलोपटक यसरी हिमपात भएको स्थानीयले जानकारी दिएका छन् । बाक्लो हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।
फोटोः पुरुषोत्तम पोखरेल






