विश्वकप लिग २ : अमेरिकाविरुद्ध नेपाल पहिले बलिङ गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजबाट शुरू त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल र अमेरिका भिड्दैछन् । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा केहिबेरमा शुरू हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर अमेरिकालाई ब्याटिङको निम्तो दिएका हुन् ।

नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, भीम शार्की, रोहित कुमार पौडेल(कप्तान), दिपेन्द्र सिंह एरी, आरिफ शेख, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *