कालीगण्डकी बाँधस्थल ९ कार्तिक, २०८२नेपाल समाजअर्थ, समाज स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मीस्थित कालीगण्डकी ए जलविद्युत परियोजनाको बाँधस्थल । साथै पृष्ठभूमिमा देखिएको गुल्मी जिल्ला हुँदै उत्तर-दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर । तस्बिर : तोलाकान्त बगाले / रासस