‘देश दुख्दा मौन नबसौं’ भन्दै जेनजीको प्रदर्शन

काठमाडौं । जेनजीहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । शहीदको रगत नबिर्स भन्दै जेनजी युवाले शुक्रबार प्रदर्शन गरेका हुन् । उनीहरुले ‘शहीदका सपना पूरा गर’, ‘देशअघि स्वार्थपछि’ लगायत प्लेकार्ड बोकेका थिए ।

युवा पुस्ताले देशमा सकारात्मक परिवर्तन ल्याउनका लागि शहीदको योगदानको स्मरण गर्दै दबाब सिर्जना गर्न दिनहुँजसो प्रदर्शन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *