एमाले अध्यक्ष ओली जेनजी आन्दोलनमा जलाइएको बोलकोटस्थित घरमा पुग्दा…(फोटोफिचर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते जलाइएको भक्तपुरको बालकोटस्थित घरको बुधबार अवलोकन गरेका छन् ।

बालकोटका दुवै घर जलाइएपछि पहिलो पटक ओली अवकलोकनमा पुगेका हुन् ।

उनले आफ्नो सम्पत्ति श्रीमतीले पहिल्यै राज्यको नाममा दिइसकेको भन्दै यसबाट राज्यलाई क्षति पुगेको बताए । बालकोटमा घर जलाइएपछि ओली दम्पती अहिले भक्तपुरको गुन्डुमा बस्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *