झिलिमिली जानकी मन्दिर ४ कार्तिक, २०८२नेपाल समाजसमाज तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ जनकपुरधामस्थित झिलिमिली जानकी मन्दिर । सर्वसाधारणहरूले मन्दिर प्राङ्गणमा दीप पनि बालेका छन् । तस्बिर : अमरेन्द्रकुमार यादव / रासस