लक्ष्मीपूजाको साँझ झिलिमिली काठमाडौं(फोटोफिचर) ४ कार्तिक, २०८२नेपाल समाजमुख्य समाचार, समाज तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ स्यम्भूबाट कीर्तिपुरतर्फ देखिएको कीर्तिपुर आसपासको क्षेत्रमा बत्तीको झिलिमिली। तस्बिर :रत्न श्रेष्ठ / रासस