काठमाडौं। भक्तपुरको सानो ठिमीस्थित भैरव बाहन गुल्ममा सोमबार कुकुर तिहार मनाइएको छ । त्यस क्रममा सैनिक कुकुरहरूको पूजा तथा डग कला प्रदर्शन गरिएको थियो ।
कुकुरको पूजाअघि तालिम प्राप्त कुकुरबाट कला प्रदर्शनका क्रममा उपस्थिति महानुभावलाई फूलको गुच्छाले स्वागत गरिएको थियो ।
तस्बिरः रत्न श्रेष्ठ/रासस