ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

ढाका । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ । शनिबार अपरान्ह विमानस्थलमा आगलागी भएको हो ।

आगलागीका कारण सबै उडान बन्द गरिएको छ । आगलागीको कारण थाहा हुन नसकेको अधिकारीहरुले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *