मुग्लिन नारायणगढ सडकखण्डको गाईघाटमा सात वटा सवारीसाधन ठोक्किएपछि…

काठमाडौं । मुग्लिन नारायणगढ सडकखण्डको गाईघाटमा बस र ट्रकसहित सात वटा सवारीसाधन ठोक्किएका छन् ।

शनिबार बिहान सात वटा सवारीसाधन ठोक्किर दुर्घटना भएको हो । दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेको उद्दार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *