मुग्लिन–नारायणगढ सडक खण्डमा सात वटा सवारी ठोक्किए, थप विवरण आउन बाँकी

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत गाईघाट क्षेत्रमा भर्खरै भएको भीषण सवारी दुर्घटनामा सात वटा गाडी आपसमा ठोक्किएका छन्।

दुर्घटनापछि केही गाडीका चालकहरू चेपिएको अवस्थामा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनास्थलमा प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।

दुर्घटनाको कारण र क्षतिको विवरण केहि समयमा आउनेछ ।

तस्बिर : देविन्द्र कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *