टी-२० विश्वकप छनोट: नेपालद्वारा कतारलाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गत कतारविरुद्ध जारी खेलमा नेपालले प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको छ । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले कतारलाई जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको हो । नेपालको लागि कप्तान रोहित पौडेलले अर्धसतक बनाए । उनले ४१ बलमा ७ चौका र एक छक्काको मद्दतमा ५८ रन बनाए । यस्तै दीपेन्द्र सिंह एरीले २६,गुलशन झाले १६, सोमपाल कामीले १४ र आसिफ शेखले ११  रन बनाए ।

कतारको लागि मिर्जा  मोहम्मद बैग र डानियल आर्चरले समान तीन/तीन विकेट लिँदा मुहम्मद असिम र अवाइस अहमदले

Leave a Reply

Your email address will not be published. Required fields are marked *