सानेपामा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।

पार्टी उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक सुरु भएको हो । यस बैठकलाई २६ असोजबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकको एजेन्डासहित अन्य तयारीको रूपमा लिइएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *