कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । बिहीबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

यही असोज २६ गतेलाई तय भएको केन्द्रीय समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बोलाइएको हो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देउवाको उपस्थितिमा भौतिक रूपमा पहिलोपटक कांग्रेस बैठक बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *