निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढ्योः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय निर्माणको औचित्य अझ बढेको बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले राष्ट्रसामु नयाँ चुनौती थपिएको तर सामना गर्नुको विकल्प नरहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ । राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *