कुलेश्वरस्थित फलफुल बजारमा पानी पसेपछि…(फोटोफिचर)

काठमाडौं । काठमाडौंको कुलेश्वरस्थित फलफुल बजारमा बाढी पसेको छ । तरकारी बजारमा बाढी पसेपछि पछाडिपट्टि सुकुम्बासी बस्तीबाट स्थानीयलाई र्याफ्टबोटको प्रयोग गरि उद्दार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

फोटो र भिडियोः सशस्त्र प्रहरी बल

Leave a Reply

Your email address will not be published. Required fields are marked *