नेपाल प्रहरीका चार जना डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार बसेको गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले डीआईजीहरु सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *