संसद विघटन नगरी समस्या खोजेको भए राम्रो हुन्थ्योः सभामुख घिमिरे

काठमाडौं । विघटित संसदका सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनबाट क्षतिग्रस्त संसद भवनको अवलोकन गरेका छन् । बिहीबार सभामुख घिमिरले संसद भवनको अवलोकन गर्दै संसद भवनसहित सार्वजनिक सम्पत्ति जलाइएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

त्यसक्रममा उनले पछिल्लो क्षति र हानीबाट उठेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले संसद विघटन नगरी समस्या खोजेको भए राम्रो हुने आफ्नो धारणा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *