काठमाडौँ । पश्चिम नेपालमा बुधबार राति भूकम्प गएको छ । बुधबार राति ८ बजेर २५ मिनेटमा रूकुम पूर्व र बाग्लुङको सीमानामा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
रूकुम पूर्व र बाग्लुङको सीमाना केन्द्र बनाएर भूकम्प
