राष्‍ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको जानकारी राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभा भने यसअघि नै विघटन भइ आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *