मुस्ताङबाट दशैँलाई लक्षित गरी च्याङ्ग्रा बजार लगिँदै

नजिकिँदै गरेको नेपालीहरुको महान चाड बडादशैँ र तिहारका लागि मुस्ताङबाट च्याङ्ग्रा बजार लगिँदै। व्यापारी एवं किसानले यतिखेर मुस्ताङबाट बिक्रीका लागि भेडा च्याङ्ग्रा बजार लैजान थालेका छन् ।

तस्बिरः सुशीलबाबु थकाली/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *