पहिलो चरणमा नियुक्त हुँदैछन् तीन मन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन मन्त्रीको टुंगो लगाएकी छन् । प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमा पूर्वअर्थ सचिव रामेश्वर खनाल, ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयमा कुलमान घिसिङ तथा कानुन मन्त्री र गृहमन्त्रीमा ओम प्रकाश अर्यालको टुंगो लगाएकी हुन् ।

उनीहरुको शपथ सोमबार हुने बताइएको छ । शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आइतबार कार्यभार सम्हालेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *